थप दुई उद्याेगले पनि बुझाए विद्युत् महसुल बक्यौता

काठमाडाैँ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको हुलास स्टील इण्डष्ट्रिज र अशोक स्टिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । उद्याेगीले शुक्रबार पहिलाे किस्ता बुझाएका हुन् । हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम दरको विद्युत् प्रयोग गरेबापतको बक्यौता रकम कुल १४ करोड १२ लाख रुपैयाँ रहेको थियो । … Continue reading थप दुई उद्याेगले पनि बुझाए विद्युत् महसुल बक्यौता