ऊर्जा क्षेत्र सुधारमा तीव्रता ल्याइने: मन्त्री विराजभक्त श्रेष्ठ
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले ऊर्जा सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहने बताएका छन् । मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले २१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै समयअनुकूल नीति निर्माणमार्फत ऊर्जा क्षेत्रको विकासलाई गति दिइने बताए । साथै, ऊर्जा क्षेत्रमा लगानीको वातावरण तयार … Continue reading ऊर्जा क्षेत्र सुधारमा तीव्रता ल्याइने: मन्त्री विराजभक्त श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed