सोलार पिपिएमा प्राधिकरणको अघोषित खेलः खुला प्रतिस्पर्धा कि सेटिङको स्किम !

नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा सौर्य ऊर्जा प्रवर्द्धन गर्न ल्याएको नयाँ सूचनाले नीतिगत उद्देश्य र कार्यान्वयनबीचको अन्तरलाई सतहमा ल्याएको छ । जसले गर्दा सरोकारवालाहरूबीच गम्भिर प्रश्न र असन्तुष्टि उत्पन्न भएको छ । ऊर्जा विकेन्द्रीकरण, स्थानीय आय स्रोत विस्तार र नवीकरणीय ऊर्जा प्रवर्द्धनजस्ता सकारात्मक लक्ष्य राखिए पनि कार्यान्वयनका सर्तहरूले भने प्रतिस्पर्धा, पहुँच र पारदर्शितामाथि प्रश्न … Continue reading सोलार पिपिएमा प्राधिकरणको अघोषित खेलः खुला प्रतिस्पर्धा कि सेटिङको स्किम !