५ र ४२ मेगावाटको सफलतापछि माउन्टेनको अर्को छलाङ, ६५ मेगावाटको दूधखोलामा वित्तीय व्यवस्थापन

काठमाडाैँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रो पावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंक (को–लिड) … Continue reading ५ र ४२ मेगावाटको सफलतापछि माउन्टेनको अर्को छलाङ, ६५ मेगावाटको दूधखोलामा वित्तीय व्यवस्थापन