भोटेकोशी-त्रिशूली विपद्बाट प्रभावित कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम सम्पन्न
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्बाट प्रभावित तथा उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएका आफ्ना कर्मचारीलाई लक्षित गरी आयोजना गरेको ‘पोस्ट–डिजास्टर ट्रमा रिलिफ एन्ड स्ट्रेस म्यानेजमेन्ट’ सम्बन्धी चारदिने आवासीय तालिम सम्पन्न भएको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गतको तालिम व्यवस्थापन विभागको आयोजनामा सञ्चालन भएको तालिम असोज १३ गतेदेखि १६ गतेसम्म भएको हो । … Continue reading भोटेकोशी-त्रिशूली विपद्बाट प्रभावित कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed