प्रधानमन्त्री शाह र मोदीले आज संयुक्त रूपमा शिलान्यास गर्दै ६६९ मेगावाटको तल्लो अरुण

काठमाडाैँ । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने भएका छन् । आयोजना निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीद्वारा प्रवर्द्धित परियाेजनाकाे शिलान्यास दुवै देशका प्रधानमन्त्रीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत शिलालेख अनावरण … Continue reading प्रधानमन्त्री शाह र मोदीले आज संयुक्त रूपमा शिलान्यास गर्दै ६६९ मेगावाटको तल्लो अरुण