Wednesday, October 29, 2025
spot_img

ऊर्जा मन्त्री खड्काद्वारा जलस्रोत विधेयक छलफल गर्न प्रस्ताव प्रस्तुत

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्‌काले ‘जलस्रोत विधेयक २०८१ लाई छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका छन् । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले २०८१ जेठ ३१ गते संसदमा दर्ता गरेका उक्त विधेयक छलफल गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

विधेयकमाथि प्रतिनिधि सभा संसदको पूर्वाधार विकास समितिले दफावार छलफलपछि प्रतिवेदन तयार पारिसकेको छ । संसदमा मन्त्री खड्काले समितिको उक्त प्रतिवेदनसहित संसदबाट पारित गर्न विधेयक पेश गरेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img