जलविद्युत
दोलखामा ३० मेगावाटको ‘खानी खोला जलविद्युत् आयोजना’ सफलतापूर्वक सम्पन्न
काठमाडाैँ । दोलखा जिल्लाको गाैरीशंकर गाउँपालिका-७, मा निर्माण गरिएको ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना सफलतापूर्वक सम्पन्न (कमिसनिङ) भएको छ । साशा हाइड्रोपावर कम्पनीले निर्माण गरेकाे परियाेजनाकाे…
जलविद्युत
बाढीले रेलेखोला बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध
काठमाडाैँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीपहिरोका कारण बन्द भएको छ । असोज ८ देखि ११ गतेसम्म परेको…
जलविद्युत
निर्माणाधीन प्रसारण लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ परियाेजनाको काम यसै वर्ष सकिने
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको…
जलविद्युत
प्रसारण लाइनमा बाढीको क्षति, म्याग्दी र बागलुङका दुई जलविद्युत् आयोजना बन्द
काठमाडाैँ । बाढीपहिरोले जलविद्युत् आयोजनाका उत्पादन संरचनाभन्दा प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्याउँदा म्याग्दी र बागलुङका दुई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण ठप्प भएको…
जलविद्युत
बाढीपहिरोले विद्युत् संरचनामा क्षति, १ हजार २९२ मेगावाट उत्पादन प्रभावित
काठमाडाैँ । असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा ठूलो परिमाणमा विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको…
खबर
अविरल वर्षा र बाढीपहिरोले विद्युत् संरचनामा क्षति, २०० मेगावाट उत्पादन प्रभावित
काठमाडाैँ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा…
जलवायु
अविरल वर्षापछि कालीगण्डकी ‘ए’का सबै गेट खोलिए
काठमाडाैँ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जलस्तर उच्च भएको छ ।…
जलविद्युत
४० मेगावाटको राहुघाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ…
जलविद्युत
‘६५ प्रतिशत काम सकिएपछि आईपीओ खोल्न पाउने व्यवस्था हुनुपर्छ’
काठमाडाैँ । जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनमा नपुग्दै सर्वसाधारणबाट पूँजी जुटाउने बाटो खुला गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड…
जलविद्युत
चार जलविद्युत् आयोजना विवादमा मन्त्रीको तोकादेश, लगानी सुरक्षामाथि प्रश्न
काठमाडाैँ । संखुवासभाको संखुवा र सिसुवा खोला करिडोरमा निर्माणाधीन चार जलविद्युत् आयोजनासम्बन्धी विवाद समाधानका लागि स्थानीयस्तरमा अध्ययन समिति गठन भएको केही दिनमै ऊर्जा, जलस्रोत…
जलविद्युत
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’: चार ठाउँबाट मुख्य सुरुङ खन्ने तयारी
काठमाडाैँ । १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले निर्माणलाई तीव्रता दिएको छ । आयोजनाको मुख्य संरचनासम्म पुग्ने अडिट सुरुङ निर्माण सुरु भएसँगै अब…
