Wednesday, October 29, 2025
spot_img

ऊर्जामन्त्री दीपक खड्का नेपाल छाडेर भागिसकेको खुलासा

spot_img

Share

spot_img

काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का नेपाल छाडेर भागिसकेको खुलासा गरेका छन्। नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले यस्ताे बताएका छन् ।

सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन् । ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ । अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् ।’

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img