Wednesday, October 29, 2025
spot_img

जलविद्युत

१०२ मेगावाटकाे मध्य भाेटेकाेशीबाट व्यापारिक उत्पादन सुरु

काठमाडाैँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाले व्यवसायीक विद्युत् उत्पादन सुरु गरेकाे छ । तीन वटै युनिटको सफल परीक्षण गरेको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीले…

बागलुङको सबैभन्दा ठुलो आयोजना दरम खोलाले दुई सातापछि व्यापारिक उत्पादन थाल्दै

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ मा निर्माण सम्पन्न ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । यो आयोजना जिल्लाकै…

‘प्राधिकरणले २० अर्ब जलविद्युतमा नभई प्रसारण र सबस्टेसन विस्तारमा लगानी गर्नुपर्छ’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऋणपत्र (बण्ड) मार्फत २० अर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरिरहेको छ । ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्नका लागि…

जलविद्युत् आयोजनाको पिपिएको प्रतिस्पर्धी दर तय गर्न मन्त्री घिसिङको आग्रह

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी…

सेयर जारी नहुँदा १ खर्ब ८ अर्ब ५० करोड गुम्याे, अख्तियारमा उजुरी गर्दै

काठमाडाैँ । नेपाल धिताेपत्र बाेर्डले विगत २८ महिनादेखि सेयर सेयर निष्काशन अनुमति नदिँदा ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएकाे…

माथिल्लाे भोटेकोशीमा जुट्यो सहमती, स्थानीयका लागि सेयर जारी गर्ने

काठमाडाैँ । सिन्धुपाल्चाेकमा एक महिनादेखि बन्द ४५ मेगावाटकाे माथिल्लाे भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै…

गृहमन्त्रीको निर्देशन अटेर, अझै सञ्चालनमा आएन ४५ मेगावाटको माथिल्लो भोटेकोशी

काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विगत १ महिनादेखि बन्द ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि निर्देशन दिएको ५ दिन भइसकेको छ…

१२८ मेगावाटको तमोर–मेवामा ८ बैंक तथा वित्तीय संस्थाकाे लगानी

काठमाडाैँ । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाकाे वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाको…

जेनजीको नाममा डकैतीः ऊर्जा क्षेत्रमा त्रास

भदौ २३ र २४ गते देशभरी जेनजी आन्दोलन भयो । जेनजीहरूले भ्रष्टाचार विरुद्व गरेको आन्दोलन कारण सरकार परिवर्तन भयो । तर, जेनजीको नाममा केही…

१२०० मेगावाटको बुढीगण्डकीः कम लागतमा कसरी बनाउन सकिन्छ ?

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १२०० मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाकाे लागत घटाउन सकिने भएकाे छ । आयोजनाकाे अहिले अनुमान गरिएको लागत भन्दा…

लगानी जुटेको १३ वर्षसम्म अलपत्र बुढीगंगा मण्डलद्वारा पार

काठमाडौँ । सुदुरपश्चिम प्रदेशको सेती नदीको सहायक नदी बुढीगंगामा पहिचान भएको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजनाको ठेक्का सम्झौता सम्पन्न भएको छ । विद्युत् विकास…