भिडियाे
समयभित्रै सम्पन्न हुँदै एक उदाहरणिय आयाेजना
रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन २२.५ मेगावाटकाे माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेकाे आयाेजनाकाे काम सकिन लागेकाे हाे । https://youtu.be/IlQOu_sjMOI?si=QZXyh-8-pYzTNH9Q
