Wednesday, October 29, 2025
spot_img

सोलार र वायुऊर्जा सञ्चय हुने ब्याट्री आयातमा १ प्रतिशत भन्सार

spot_img

Share

spot_img

काठमाडाैँ । सौर्य तथा वायु ऊर्जाबाट उत्पादित विद्युत सञ्चय गर्न आवश्यक पर्ने व्याट्री तथा अन्य यन्त्र उपकरणको आयातमा १ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने भएकाे छ ।

सरकारले व्याट्री तथा अन्य यन्त्र उपकरणको आयातमा व्यापक छुट दिएको छ । यस्त सामाग्री आयातमा १ प्रतिशत भन्सार महसुल मात्र लाग्ने र अरू कर नलाग्ने भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img