Tag:
इप्पान
खबर
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५०० सोलार पावर बैंक पठाउँदै
काठमाडाैँ । विद्युत् पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ…
खबर
रसुवा बाढी: सम्पर्कविहीनको उद्धारदेखि विद्युत् पुनःस्थापनासम्म तीव्रता दिन निर्देशन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन…
जलविद्युत
लाङटाङ आयोजनाका ६० कामदार सम्पर्कविहीन, तत्काल उद्धार गर्न प्रवर्द्धकको आग्रह
काठमाडाैँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीमा निर्माण सम्पन्न २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत करिब ६० जना कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका छन्…
जलविद्युत
बाढीले रसुवा र नुवाकोटका कुल ७४८ मेगावाटका आयोजनामा भीषण क्षति
काठमाडाैँ । भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट एक्कासि आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा विद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुगेको छ । बाढीका…
जलविद्युत
भोटेकोशी बाढीले ४३१ मेगावाट बिजुली प्रणालीबाट बाहिर
काठमाडाैँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ । बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट करिब…
जलविद्युत
तिब्बततर्फबाट आएको बाढीले रसुवामा तहसनहस, जलविद्युत् आयोजनामा ठूलो क्षति
काठमाडाैँ । तिब्बततर्फबाट आएको अचानकको ठूलो बाढीका कारण रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बुधबार बिहान करिब ९ बजेको समयमा…
ईभी
सुरु भयाे ‘नाडा अटो शो’, ५३ ब्रान्ड सहभागी
काठमाडाैँ । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकतामा राख्दै १८औँ संस्करणको नाडा अटो शो…
जलविद्युत
राहुघाटमा अन्तिम परीक्षण, अब राष्ट्रिय प्रसारण प्रणालीमा ४० मेगावाट थपिने
काठमाडाैँ । लामो समयदेखि निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत् उत्पादनपूर्वको अन्तिम परीक्षणमा प्रवेश गरेको छ । नेपाल विद्युत्…
