Sunday, October 5, 2025
spot_img

सहसचिव चिरञ्जीवी चटौत सचिवमा बढुवा, ऊर्जा मन्त्रालयमा पदस्थापना

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सचिवमा बढुवा भएका छन् । सरकारले लोक सेवा आयोगको सिफारिसमा सचिवमा बढुवा भएका सहसचिव चटौतलाई ऊर्जा मन्त्रालयमा पदस्थापना गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयमै सहसचिव रहेका चटौतलाई ऊर्जा सचिवको जिम्मेवारी दिइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img