ब्रेकिङ
दशैँ आयो, तर छोरा आएन… : देशलाई उज्यालो दिनेहरूकै घरमा प्रतीक्षाको अँध्यारो
घरको आँगनमा जमरा उम्रियो, तर आमाको आँखामा प्रतीक्षा झन् गहिरिँदै गयो । दशैँ आयो । गाउँका बाटाहरूमा चहलपहल बढ्यो। घरका आँगन लिपपोत गरिए, ढोकामा रातो माटो र कमेरो पोतियो।…
जलविद्युत
तनहुँ आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास
काठमाडाैँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य…
जलविद्युत
बुढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्पदेखि पहुँचमार्गसम्म प्रभावित
काठमाडाैँ । गोरखा र आसपासका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाका निर्माणस्थलमा रहेका क्याम्प,…
जलविद्युत
बुढीगण्डकीमा बाढीः ३४१ मेगावाटको आयोजनाको निर्माण क्याम्प बगायो
काठमाडाैँ । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प बगाएको छ। बाढीले क्याम्पसँगै केही…
खबर
प्रसारण शुल्क निर्धारण हुनु ऐतिहासिक, दर वैज्ञानिक र लगानीमैत्री बनाइनु पर्छ: इप्पान अध्यक्ष डाँगी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निर्धारण गरिएको ह्विलिङ चार्ज पुनरावलोकन गर्न…
खबर
प्राधिकरणद्वारा भोटेकोशी-त्रिशूली विपद् प्रभावित तथा उद्धारकर्मीहरूका लागि ‘ट्रमा रिलिफ’ तालिम सम्पन्न
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण, तालिम व्यवस्थापन विभागको आयोजनामा भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित तथा खोज र उद्धार कार्यमा खटिएका कर्मचारीहरूका लागि दोस्रो चरणको ‘Post-Disaster Trauma…
खबर
मातातीर्थ–स्युचाटार लाइनमा तार परिवर्तन हुँदै, उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने
काठमाडाैँ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ…
खबर
ह्विलिङ चार्ज निर्धारणको इप्पानद्वारा स्वागत, शुल्क महँगो भएको भन्दै पुनरावलोकनको माग
काठमाडाैँ । ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क (ह्विलिङ चार्ज) गणनासम्बन्धी मापदण्ड, २०८३ जारी गरेपछि स्वतन्त्र ऊर्जा…
जलविद्युत
११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत् उत्पादन पुनः सुरु
काठमाडाैँ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको…
खबर
एलपी ग्यासको महँगीबाट विद्यार्थीलाई राहत, २५० जनालाई विद्युतीय चुलो वितरण गर्दै एइपिसी
काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका विद्यार्थीलाई लक्षित गरी विद्युतीय चुलो वितरण कार्यक्रम…
खबर
लगानीकर्ता र उपभोक्ताको विश्वास जित्ने गरी नियमन गर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र…
