Wednesday, June 24, 2026
spot_img

झापा इनर्जीले साढे ९ करोडको सेयर जारी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । झापा इनर्जी लिमिटेडले सेयर निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सेयर जारी गर्न असार ३१ स्वीकृति दिएको हो ।

कम्पनीले बोर्डबाट अंकित मूल्य १०० रुपैयाँ दरको ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीकाे झापामा साेलार परियाेजना सञ्चालनमा रहेकाे छ । साे परियाेजनाबाट २०८० माघदेखि नियमीत विद्युत् उत्पादन भइरहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img