Wednesday, October 29, 2025
spot_img

३० मेगावाटको सौर्य आयोजनाः ८.६ किलोमिटर लामो लाइन बनाउँदै

spot_img

Share

spot_img

काठमाडाैँ । कम्पनी प्राइम पावर लिमिटेडले ८.६ किलाेमिटर लामाे ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएकाे छ । कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका–८ मा निर्माणाधीन कपिलवस्तु सौर्य विद्युत् आयोजनाबाट उत्पादीत ३० मेगावाट विद्युत प्रवाह गर्न याे लाइन निर्माण गर्न लागेकाे हाे ।

आयोजनाले प्रस्तावित स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको शिवपुर (चनौटा) सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेकाे छ । कम्पनीले लाइन निर्माण गर्न अनुमतिपत्रका लागि प्रक्रिया अघि बढाएको छ ।

प्रसारण लाइनको निर्माण ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन आयोजना अन्तर्गत १९९ वटा स्टिल टुबुलर पोलहरू निर्माण गरिने छन् । पोलको अधिकतम उचाइ १५ मिटर र पोलबीचको औसत दूरी ४३.९ मिटर रहने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img