Monday, September 14, 2026
spot_img
Tag:

nepal electricity authority

माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका परिवारलाई राहत प्याकेज दिइने

काठमाडाैँ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा तिनका परिवारलाई राहत उपलब्ध गराउने भएका छन् । गत…

ह्याप्पी इनर्जीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

काठमाडाैँ । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त…

माथिल्लो त्रिशूली–१ मा बाढीः ५५७ जना सम्पर्कविहीन, ८७६ जनाको उद्धार

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढीका कारण २१६ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ ।…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीकाे ५० लाख सहयोग

काठमाडाैँ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनस्र्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड…

बाढी प्रभावित जलविद्युत् कम्पनीको कारोबारमा सेबोनको विशेष निगरानी

काठमाडाैँ । देशका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य पूर्वाधारमा क्षति…

रसुवामा विद्युत् सेवा पुनःस्थापनाको प्रयास तीव्र, नुवाकोट–रसुवा अन्तरसम्बन्धको काम अघि बढ्यो

काठमाडाैँ । विनाशकारी बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि प्रयास तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति…

राहुघाटमा अन्तिम परीक्षण, अब राष्ट्रिय प्रसारण प्रणालीमा ४० मेगावाट थपिने

काठमाडाैँ । लामो समयदेखि निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत् उत्पादनपूर्वको अन्तिम परीक्षणमा प्रवेश गरेको छ । नेपाल विद्युत्…

वर्षायाममा उत्पादन हुने विद्युत् स्वदेशमै खपत गर्ने मन्त्रीको योजना, धेरै खपत गर्ने ग्राहकलाई सहुलियत व्यवस्था

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने…