Wednesday, October 29, 2025
spot_img

हामा आइरन, सर्बाेत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बुझाए ट्रंक एण्ड डेडिकेटेड लाइनकाे बक्याैता

spot_img

Share

spot_img

काठमाडाैँ । हामा आइरन एण्ड स्टील इन्डस्ट्रिज, सर्बाेत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि ट्रंक एण्ड डेडिकेटेड लाइनबाट बिजुली उपयाेग गरेवापतकाे बक्याैता बुझाएका छन् ।

सिमरा स्थित हामा आइरनले कुल बक्यौता रु ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत रु २० लाख ९० हजार रुपैया बुझाएको छ । यसैगरी, यसअघी नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको छ । साथै, किस्ता बुझाइ बीचमा छाडेकाे सर्बाेत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बक्याैता तिरेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img