Tuesday, June 9, 2026
spot_img

एचआइडिसिएलले लाभांश वितरण गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले पुस २१ गते साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि पुस ८ गते बुक क्लोज हुनेछ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img