Friday, May 1, 2026
spot_img

नाइमा नेपाल मोबिलिटी एक्स्पाेमा केई एक्स ३ प्रो ईभीमा ९ लाख छुट

spot_img

Share

spot_img

काठमाडाैँ । केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केई एक्स३ प्रो ईभीको फ्ल्यागसिप टप भेरिएन्टका लागि ‘केई बबाल अफर’ सार्वजनिक गरेका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ अवधिका लागि याे अफर ल्याइएकाे हाे ।

यस अनुसार सो गाडी अब ३९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको वास्तविक मूल्य भने ४८ लाख ९६ हजार रुपैयाँ हो । यस अनुसार यो गाडीमा एकै पटक ९ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ । यसका साथमा ग्राहकले ७.३ किलोवाटको चार्जर पाउनुका साथै ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र स्पेयर टयर पाउने छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img