Sunday, May 19, 2024
spot_img

‘ग्लोबल मनी विक २०२४’ मा सांग्रिला डेभलपमेन्ट बैंकमार्फत देशव्यापी सहभागिता

spot_img

Share

spot_img

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरूले देशव्यापी रुपमा ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको छ । ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौ’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौँ, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूले सो कार्यक्रममा सहभागीता जनाएका थिए । सन् २०२४ मार्च १८ देखि सुरु भएको सो कार्यक्रममार्फत वित्तीय चेतना फैलाइने छ । यो कार्यक्रममा आगामी मार्च २४ तारिखसम्म सञ्चालन हुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img