Thursday, December 5, 2024
spot_img

फेरि बढ्यो पेट्रोलको मूल्य

spot_img

Share

spot_img

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले चैत १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलमा ०.३९ रुपैयाँ, हवाइ इन्धनमा ०.३९ रुपैयाँ र एलपि ग्यासमा २७.४४ रुपैयाँ घटेर आएकाे छ । एलपि ग्यासकाे मूल्य घटेर आएपनि अझै निगमलाइ प्रतिसिलिण्डर २९६.१५ रुपैयाँ घाटा रहेकाले मूल्य नघटाएकाे निगमले जनाएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
  • टपिक्स:
  • NOC
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img