काठमाडाैँ । सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महशुल फरकफरक बनाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् ।
औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक हुनेछ ।








