Monday, June 15, 2026
spot_img

कुलमान घिसिङसहित तीन मन्त्रीले लिए शपथ

spot_img

Share

spot_img

काठमाडाैँ । राष्ट्रपति कार्यालयको भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिँचाई ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री  कुलमान घिसिङ र  गृह र कानुन मन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img