Saturday, September 21, 2024
spot_img

अरुण-३ काे काम ७५ प्रतिशत सकियाे, सन् २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य

spot_img

Share

spot_img

काठमाडाैँ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटकाे अरुण-३ जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेकाे हाे ।

आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युतगृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको छ । विद्युतगृहमा २२५ मेगावाट क्षमताका ४ वटा टवाईन जडान गरिनेछ । आयोजनाको ११.७८ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको हो । नेपालमा निर्माणाधीनमध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।

आयोजनाबाट उत्पादित विद्युतको पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) ३.४० घण्टा प्रतिदिन रहेको छ । आयोजना निर्माणपूर्व अधिग्रहण भएको जग्गा सार्वजनिक जग्गा १२५ हेक्टर र निजी जग्गा ५० हेक्टर रहेको छ ।

निर्माणाधीन अरुणकाे संरचनाहरूकाे फाेटाेः

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img