Friday, March 28, 2025
spot_img

विद्युत् विकास विभागद्वारा २० हाइड्रो पावर कम्पनी सम्मानित

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् विकास विभागले २० हाइड्रो पावर कम्पनीलाई सम्मानित गरेको छ । विभागको ३१औ वार्षिकोत्सवको अवसरमा गत आर्थिक वर्षमा व्यापारीक विद्युत् उत्पादन गर्ने कम्पनीलाई सम्मान गरेको हो ।

सम्मानित हुने यी कम्पनीहरूले निर्माण गरेकाे आयाेजनाबाट ४४४.८२ मेगावाट विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ ।

कार्यक्रममा नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत कम्पनीका प्रवर्द्धकहरूलाई सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

सम्मानित हुने हाइड्राे पावर कम्पनीहरूः

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img