Friday, March 28, 2025
spot_img

विद्युत् विकास विभागको महानिर्देशकमा सिंह

spot_img

Share

spot_img


काठमाडौं । विद्युत् विकास विभागको महानिर्देशकमा नविनराज सिंह नियुक्त भएका छन् । यसअघि विभागकाे महानिर्दशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा पठाएर ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् विकास विभागमा सिंहलाई नियुक्त गरेका हुन् ।

सिंह यस अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नीति महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । २ पटक विभागको जिम्मेवारी सम्हालेका सिंहको योे तेस्रो कार्यकाल रहनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img