Tuesday, May 26, 2026
spot_img

हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक

spot_img

Share

spot_img

काठमाडाैँ । हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनको भरतपुरमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले भरतपुरस्थित आफ्नो आधिकारिक डिलर ‘अप्नो कलेज ट्रेडिङ प्रालि’ मा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा उक्त विद्युतीय गाडी सार्वजनिक गरिएको हो ।

कार्यक्रमको विशेषता स्वरूप, कम्पनीले कार्यक्रम स्थलमै ५ जना ग्राहकलाई नयाँ क्रेटा ईभी सिधै हस्तान्तरण समेत गर्‍यो । लक्ष्मी हुन्डाईले विद्युतीय सवारी प्रणालीलाई अझ मजबुत बनाउन चार्जिङ नेटवर्क विस्तार गर्दै आएको जनाएको छ । हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन्।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img