Sunday, January 19, 2025
spot_img

जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा घिमिरे

spot_img

Share

spot_img

काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् ।

आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार समालेका छन् ।

नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img