काठमाडाैँ । सरकारले आगामी दुईवर्षभित्र ग्रामिण विद्युतीकरणकाे काम सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
अहिले ९९ प्रतिशत विद्युतीकरण भइसकेको छ । बाँकी छुटेको ठाउँमा आगामी दुइवर्षभित्र विद्युतीकरण हुनेछ ।








