Saturday, June 27, 2026
spot_img

विद्युत् विकास विभागका महानिर्देशक मण्डलले ५० प्रतिशत तलब सहिद सहयोग कोषमा दिने

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युत् विकास विभागका महानिर्देशक जीबछ मण्डलले आफ्नाे तबलको ५० प्रतिशत अर्थात आधा सहिद सहयोग कोषमा दिने घोषणा गरेका छन् । उनले आगामी ६ महिना वा निर्वाचनको घोषित मिति फागुन २१ गतेसम्मकाे आफूले पाउने तलबको आधा उक्त कोषमा दिने निर्णय गरेका हुन् ।

साथै, उनले अन्य कर्मचारीलाइ पनि आफ्नो अवस्था हेरेर यस्तो घोषणा गर्न आग्रह गरेका छन् । जेन–जी पुस्ताको अगुवाइमा भदौ २३ र २३ गते देशमा भएको आन्दोलन र प्रदर्शनका कारणा भएकाे तोडफोड र जलेका संरचना निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने उनकाे धारणा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img