Tuesday, July 28, 2026
spot_img

रसुवागढी हाइड्रो पावरको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्वा

spot_img

Share

spot_img

काठमाडाैँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्वा नियुक्त भएका छन् । कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएकाे १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र प्रमुखको रूपमा कार्यरत ज्याख्वा कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

असोज २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई २०८३ साल असार मसान्तसम्मका लागि सो पदमा नियुक्त गरिएको छ ।

याे आयाेजनाले २०८१ पुस १६ गतेदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img