Thursday, December 5, 2024
spot_img

८२ मेगावाटकाे तल्लाे साेलु जलविद्युत् आयाेजना

spot_img

Share

spot_img

काठमाडाैँ । साेलुखुम्बुमा निर्माणाधीन तल्लाे साेलु जलविद्युत आयाेजनाकाे काम तिव्र गतिमा अघि बढेकाे छ । साेलु हाइड्राे वाजर कम्पनीले निर्माण गरिरहेकाे आयाेजनाकाे काम अन्तिम चरणमा पुगेकाे हाे ।

‘सुपर सिक्स’ अन्तर्गत निर्माण भइरहेकाे याे आयाेजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ । २०७३ देखि सुरु भएकाे याे आयाेजनाकाे काम ५ वर्षभित्र सम्पन्न गर्न लक्ष्य लिएपनि विविध कारणले ढिला भएकाे हाे ।

फाेटाे फिचर

याे फाेटाे हाइड्राे कन्सल्ट इन्जिनियरीङ लिमिटेडकाे फेसबुकबाट साभार गरिएकाे हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img