Friday, March 28, 2025
spot_img

नेपाल हाइड्राेले २६ मेगावाटकाे माथिल्लाे खुदीमा १० कराेड लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले २६ मेगावाटकाे माथिल्लाे खुदी जलविद्युत आयाेजनामा १० कराेड रुपैयाँ लगानी गर्ने भएकाे छ । कम्पनीले सुपर खुदी हाइड्रो पावर लिमीटेडद्वारा प्रवर्द्धित आयाेजनामा सेयर लगानी गर्ने भएको हाे ।

कम्पनी सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्रोपावरद्वारा प्रवर्द्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मे.वा.)मा अधिकतम १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको जनाइएकाे छ ।

यो निर्णयसँग अब कम्पनीले सुपर खुदी हाइड्रो पावरमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता शेयरसम्म लगानी गर्ने जनाइएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img