Sunday, March 23, 2025
spot_img

पियोर इनर्जीले १६ लाख कित्ता सेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

spot_img

Share

spot_img

काठमाडौँ । पियोर इनर्जी लिमिटेडले सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट फागुन २ गते सेयर निष्कासन अनुमति पाएको हो ।

कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको बोर्डले जानकारी दिएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैकिङलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यो कम्पनीले २० मेगावाटको दुई सौर्य आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img