Thursday, February 19, 2026
spot_img

नाडा अटो शोको खुल्यो अग्रिम टिकट बुकिङ

spot_img

Share

spot_img

काठमाडाैँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो २०२५’ को लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ का लागि नाडाले अग्रिम टिकट बुकिङ खुलाएको हो ।

यसका लागि खल्ती बाई आईएमई मोबाइल वालेटबाट टिकट बुकिङ गर्न सकिने नाडाले जनाएको छ। अहिले अग्रिम टिकट बुकिङ गर्ने दर्शकले २० प्रतिशत छुट पाउने नाडाले बताएकाे छ ।

नाडाको टिकेटिङ पार्टरमा खल्ती बाई आईएमई पे र हस्पिटालिटी पार्टनरमा किस्ट टिचिङ हस्पिटल रहेका छन् । नाडाको सामान्यतर्फ टिकट मूल्य २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ तोकेको छ। 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img