Wednesday, June 24, 2026
spot_img

माउन्टेन इनर्जीले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले साे लाभांस प्रस्ताव गरेकाे हाे ।

कम्पनीले मुनाफावाट शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाएकाे छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको छ ।   

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img