Sunday, May 31, 2026
spot_img

युनाइटेड इदी मार्दीको लाभांश घोषणा

spot_img

Share

spot_img

काठमाडाैँ । युनाइटेड इदी मर्दीले सेयरधनी सदस्यहरूका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार ०.२६ प्रतिशत कर प्रयोजनका लागि र ५ प्रतिशत बोनस सेयर रहेको छ । २ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान हुने कम्पनीले जनाएको छ ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ हाराहारीमा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img