Monday, March 9, 2026
spot_img

चिलिमेले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

spot_img

Share

spot_img

काठमाडाैँ । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीको सञ्चालक समिति बैंठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा आगामी पुस ३० गते आयोजना गर्ने जनाएको छ । साधारणसभामा लाभांश बाेनस सेयर वितरणका लागि प्रस्ताव गरिनेछ । साधारणसभामा प्रस्ताव पारित भएपछि सेयरधनीहरूलाइ वितरण गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img