Thursday, January 23, 2025
spot_img

बिहीवार राष्ट्रपति पौडेलद्वारा हाइड्रो एक्स्पो उद्घाटन हुँदै

spot_img

Share

spot_img


काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गरि एक्पोको औपचारिक रुपमा उद्‌घाटन बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

एक्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img