Friday, May 29, 2026
spot_img

नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्दै उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि छुट्टाछुट्टै तीन कम्पनी गठन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र प्रभावकारी बनाउन प्राधिकरणको संरचनागत सुधार अघि बढाउने जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img