Thursday, October 10, 2024
spot_img

सुरुङ्गा नगरपालिकाद्वारा सिँचाइ मिटरवापतको महसुल भुक्तानी

spot_img

Share

spot_img

काठमाडाैँ । सप्तरीको सुरुङ्गा नगरपालिकाले सिँचाइ मिटरवापतको महसुल भुक्तानी गरेको छ । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण, बोदेबर्साइन वितरण केन्द्रलाई सम्पूर्ण किसानको सिँचाइ मिटरवापतको महसुल बुझाएको हो ।

नगरपालिकाले नगरपालिका अन्तर्गत दर्ता भएका करिब साढे ३ सय किसानको सिँचाइ मिटरको महसुल बुझाएको केन्द्र प्रमुख ई.संयोग विश्वकर्माले बताए ।

नगरपालिका अन्तर्गत छुटेका अन्य किसानहरूको पनि विवरण संकलन गरी दर्ता गराउने काम भइरहेको नगर प्रमुख गिता चाैधरीले बताइन् । छुटेका सबै किसानहरूलाई दर्ता गरेर आगामी आर्थिक वर्षभित्र सम्पूर्ण सिँचाइ मिटर वापतको महसुल नगरपालिकाले तिरिदिने पनि उनले जानकारी दिइन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img