Sunday, May 19, 2024
spot_img

नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेका पेट्रोल पम्प चौबीसै घण्टा खुला

spot_img

Share

spot_img

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोलपम्प चौबीसै घण्टा खुला गरिएको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बुधबारदेखि प्रहरीले चलाएका पेट्रोल पम्प चौबीसै घण्टा खुला गर्न थालेका हुन् ।

नेपाल प्रहरीले प्रधान कार्यालय नक्सालमा र सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img