Wednesday, April 30, 2025
spot_img

कुलमान र हितेन्द्रको रिटमा आजपनि सुनुवाइ जारी

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज तेस्रो दिनपनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि जारी बहस बुधबार पनि नसकिएपछि दुवै निवेदन हेर्दाहेर्दैमा राखिएको थियो । जसअनुसार आज पनि सुनुवाइ हुने भएको हो । 

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाएको भन्दै बिहिबार घिसिङले सर्वोच्चमा रिट दायर गरेका  थिए  । सरकारले ४ वर्ष अगाडिको कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img