Monday, July 14, 2025
spot_img

कोशी कोरिडोर उद्घाटनमा गएनन् भारतीय विद्युत् मन्त्री, समन्वय नहुँदा कार्यक्रम रद्ध

spot_img

Share

spot_img

काठमाडौँ । भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरले २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको उद्घाटन गर्न अस्विकार गरेका छन् । उनले भारत सरकारसँग आवश्यक समन्वय नगरी जर्बजस्ती उद्घाटन कार्यक्रम राखेको भन्दै उद्घाटन गर्न असहमति जनाएका हुन् ।

विद्युत् मन्त्री खट्टर आज बिहान मात्रै दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आज उनको कोशी कोरिडोर उद्घाटन कार्यक्रम तय भएको थियो । संखुवासभाको तुम्लिङटारमा मंगलबार दिउँसो आयोजना गरिन लागेको उक्त उद्घाटन कार्यक्रम अचानक रद्द गरिएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img