Friday, July 11, 2025
spot_img

राप्ती हाइड्रोले पायो हकप्रद सेयर निष्कासन अनुमति

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बिहीबार बोर्डले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएकाे हाे ।

कम्पनीले सेयरधनीहरूका लागि कुल ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।यसअनुसार, कम्पनीले हाल कायम रहेका प्रत्येक एक कित्ता सेयरका लागि अतिरिक्त एक कित्ता सेयर दिनेछ।

हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीकाे सेयर निष्कासन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img