Thursday, October 8, 2026
spot_img

प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरी उनको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक सिलवाललाई नियुक्त गरेकाे हाे ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img