Tag:
nea
खबर
विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार गर्न ७२ अर्ब ९३ करोड लगानी जुट्यो
काठमाडाैँ । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण…
खबर
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टा लोडसेडिङ
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको…
खबर
खड्क नगरपालिकाले किसानका सिँचाइ मिटरवापतकाे महसुल प्राधिकरणलाई बुझायो
काठमाडौँ । सप्तरीको खड्क नगरपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरण बोदेबरसाइन वितरण केन्द्रलाई बुझाएको छ । नगरपालिकामा रहेका सम्पूर्ण किसानको…
खबर
प्राधिकरणको विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत…
खबर
प्राधिकरणद्वारा अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालन, विपद् रिकभरी सेन्टर निर्माण हुँदै
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी…
खबर
देवनगर सबस्टेसन उद्घाटन, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रकाे विद्युत आपूर्ति सुधार
चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र…
खबर
त्रिशूली-थ्री बी हब र भाल्चे ३३ केभी सबस्टेसनकाे उद्घाटन
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको…
जलविद्युत
मध्य तमोरको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो, दुई सातापछि व्यावसायीक उत्पादन थाल्ने
काठमाडौँ । सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले निर्माण गरेकाे ७३ मेगावाटकाे मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण…
