Thursday, October 10, 2024
spot_img

विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने सरकारी लक्ष्य

spot_img

Share

spot_img

काठमाडौँ । सरकारले आगामी वर्ष (आव) विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य लिएको छ । आव २०८१/८२ मा कुल विद्युत् जडित क्षमता ४५०० मेगावाट पुर्याउने लक्ष्य राखेको हो ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षको अन्त्यसम्म विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने बताए ।

निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारी योजना छ । अहिले विद्युत् जडित क्षमता करिब ३ हजार मेगावाट पुगेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img